आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? 

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? 

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ शून्य पैसा रहेको छ ।

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ शून्य पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १९ पैसा तोकिएको छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ६५ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस्

    binimaya.JPG

    साताको लोकप्रीय