आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? मूल्य कति छ ? थाहा पाउनुहोस्

आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? मूल्य कति छ ? थाहा पाउनुहोस्

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? मूल्य कति छ ? थाहा पाउनुहोस्

    काठमाडौँ / बिहीबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुनेछ भने तेजावी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । हिजो बुधबार पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो । 

    यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय