सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

अर्थ डबली
सोमवार, मंसिर २२ २०७७
अर्थ डबली
सोमवार, मंसिर २२ २०७७ (अर्काइभ बाट)
  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

    काठमाडौँ / समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

    images
    images

    अब ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरूले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरू सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तनी गर्न सक्नेछन् । 

    करीव पाँच लाखभन्दा बढी ग्राहकहरूलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु.७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।  

    साताको लोकप्रीय