रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सिद्धार्थ बैंकबाट खनालले प्रतिनिधित्व गर्ने 

रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सिद्धार्थ बैंकबाट खनालले प्रतिनिधित्व गर्ने 

अर्थ डबली
मंगलवार, भदौ २२ २०७८
अर्थ डबली
मंगलवार, भदौ २२ २०७८ (अर्काइभ बाट)
  • रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सिद्धार्थ बैंकबाट खनालले प्रतिनिधित्व गर्ने 

    काठमाडौँ / रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा अब सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट अर्जुन भद्र खनालले प्रतिनिधित्व गर्ने भएका छन् ।

    images
    images

    कम्पनीको सञ्चालक समितिमा बैंकको तर्फबाट यसघि सुन्दर प्रसाद कडेलले प्रतिनिधित्व गर्दै आएकोमा बैंकको भदौ २० गते बसेको बैठकले खनाललाई प्रतिनिधि बनाउने निर्णय गरेको थियो ।

    इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा भदौ २१ गतेदेखि नै लागू हुने गरी सञ्चालक खनाल नियुक्त भएको कम्पनीले जनाएको छ ।  

    साताको लोकप्रीय