निर्माण व्यावसायी महासंघको ध्यानकर्षण - निषेधाज्ञाकै फाइदा उठाएर निर्माण सामाग्रीको मूल्य बढाईयो  [हेर्नुस् विज्ञप्तिसहित ]

निर्माण व्यावसायी महासंघको ध्यानकर्षण - निषेधाज्ञाकै फाइदा उठाएर निर्माण सामाग्रीको मूल्य बढाईयो  [हेर्नुस् विज्ञप्तिसहित ]

अर्थ डबली
बुधवार, बैशाख २२ २०७८
अर्थ डबली
बुधवार, बैशाख २२ २०७८ (अर्काइभ बाट)
  • निर्माण व्यावसायी महासंघको ध्यानकर्षण - निषेधाज्ञाकै फाइदा उठाएर निर्माण सामाग्रीको मूल्य बढाईयो  [हेर्नुस् विज्ञप्तिसहित ]

    काठमाडौं / राजधानी लगायत विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रहि निर्माण कार्य गर्न अत्यन्त कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 

    images
    images

    कोभिड १९  को दोस्रो लहर बढेसँगै सरकारले एक हप्तादेखि यता मुलुकको विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

    निर्माण सामग्री ढुवानी कार्यका लागि प्रयोग भएका गाडीहरुलाई  ठाउँ–ठाउँमा रोक्न लगाइएको असहज पारिएको जनाइएको छ । यस्तै,सहज रुपमा पाससमेत उपलध्ध नगराइएको महासंघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ । 

    षिेधाज्ञाकै फाइदा उठाउँदै निर्माण क्षेत्रमा प्रयोग हुने सामाग्रीहरुमा चर्को मूल्य बृद्धि भएको प्रति महासंघले ध्यानकार्षण गरेको पनि छ । 

    fcan.JPG

    साताको लोकप्रीय