तजा खबरः सुदूरपहाडमा भूकम्पको धक्का

तजा खबरः सुदूरपहाडमा भूकम्पको धक्का

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • तजा खबरः सुदूरपहाडमा भूकम्पको धक्का

    बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज अपराह्न साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।  

    images
    images

    भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख  तीर्थराज दाहालका अनुसार ४ दशमलब २  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

     यसअघि गत भदौ २६ गते पनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी  क्षेत्र केन्द्रविन्दु भएर  ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    साताको लोकप्रीय