कुमारी बैंकले गर्यो २.६७ प्रतिशत नगद लाभांश प्रस्ताव, बोनश शेयर कति ? 

कुमारी बैंकले गर्यो २.६७ प्रतिशत नगद लाभांश प्रस्ताव, बोनश शेयर कति ? 

अर्थ डबली
मंगलवार, असोज १२ २०७८
अर्थ डबली
मंगलवार, असोज १२ २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंकले गर्यो २.६७ प्रतिशत नगद लाभांश प्रस्ताव, बोनश शेयर कति ? 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले बोनश शेयर तथा नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको यही असोज ११ गते सोमबार बसेको सञ्चालक समितिको बैठले लाभांश प्रस्ताव गरेको हो । 

    images
    images

    बैंठकले हाल कायम चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँको २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत अर्थात १०० कित्ता बराबर ६ कित्ता बोनस शेयर प्रदान गर्ने प्रस्ताव गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

    बैंकका अनुसार आ.व. २०७७/७८ को वित्तीय विवरण स्वीकृतको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने त्यहाँबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात बैंकको शेयरनधनीलाई उक्त लाभांश प्रदान गरिनेछ । 

    साताको लोकप्रीय