ग्लोबल आइएमई लघुवित्तद्वारा २८ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई लघुवित्तद्वारा २८ प्रतिशत लाभांश प्रस्ताव

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई लघुवित्तद्वारा २८ प्रतिशत लाभांश प्रस्ताव

    काठमाडौँ / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको असोज १९ गते मंगलबार बसेको बैठकले १४२ औं बैठकले आ.व.२०७७/०७८ को मुनाफा रकमबाट शेयरधनीहरूलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

    images
    images

    उक्त लाभांश रकम नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

    gbl.JPG

     

    साताको लोकप्रीय