लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, को बन्ला नयाँ मुख्यमन्त्री ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, को बन्ला नयाँ मुख्यमन्त्री ?

अर्थ डबली
सोमवार, बैशाख ६ २०७८
अर्थ डबली
सोमवार, बैशाख ६ २०७८ (अर्काइभ बाट)
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, को बन्ला नयाँ मुख्यमन्त्री ?

    काठमाडौँ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । 

    images
    images

    सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 

    मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेका उनीहरूले नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन् । 

    लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेकोमा अविश्वास प्रस्तावका लागि ४१ जना सांसदहरूले हस्ताक्षर गरका थिए । 

    जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् ।

    यता, माओवादी केन्द्रले आफ्ना दुई सांसदलाई कारवाही गरिसकेको छ । अविश्वास प्रस्ताव पारितका गर्न बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ । 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय