Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

तरकारी, फलफूल र तरुल किन्न जाँदैहुनुहुन्छ ? यस्तो छ आजको मूल्यविवरण


२०७७ मंसिर, ११ बिहिवार
  • 4.8K
    SHARES

  • तरकारी, फलफूल र तरुल किन्न जाँदैहुनुहुन्छ ? यस्तो छ आजको मूल्यविवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले आजको फलफूल, तरकारी र तरुलको मूल्य विवरण प्रकाशित गरेको छ । 

    images

    जसअनुसार आज ठूलो गोलभेडा (नेपाली)लाई प्रतिकेजी ६८ रुपैयाँ, ठूलो गोलभेडा (भारतीय)लाई ५८ रुपैयाँ, सानो गोलभेडालाई ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल)लाई ५२ रुपैयाँ, रातो आलु ७८ रुपैयाा, रातो आलु (भारतीय)लाई ७३ रुपैयाँ र सेतो आलुलाई ६८ रुपैयाँ पर्नेछ । 

    यसैगरी सखरखण्ड प्रतिकेजी ५८ रुपैयाँ, पिडालू ५५ रुपैयाँ, स्कूस १२ रुपैयाँ पर्ने समितिले जनाएको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images