डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार, कहाँ कहाँ छ डिशहोको फाइबरनेट सेवा ? 

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार, कहाँ कहाँ छ डिशहोको फाइबरनेट सेवा ? 

अर्थ डबली
बिहिवार, भदौ ३ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार, कहाँ कहाँ छ डिशहोको फाइबरनेट सेवा ? 

    काठमाडौँ / डिशहोमको फाइबर नेट सेवा बनेपामा पनि विस्तार भएको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट सेवा हालै बनेपामा समेत पुगेको हो  । 

    images
    images

    काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

    त्यस्तै, नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि डिशहोमले सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । 

    डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरूका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम न्इ ब्उउ र ह्ख्इम् जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबरनेटका योजनाहरु १० ःदउक देखि १०० ःदउक सम्म उपलब्ध छन् ।

    डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ । 

    साताको लोकप्रीय