काठमाडौँ / विश्वभर कोभिड १९ संक्रमित हुनेको संख्या ६ करोड ७९ लाख २७ हजार नाघेको छ ।
वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २६ हजार बढी संक्रमित थपिएका थिए भने ८ हजार एक सय जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म विश्वभरका १५ लाख ४९ हजारभन्दा बढीले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख १९ हजार संक्रमित निको भएका छन् ।
यससँगै हालसम्म निको हुनेको कूल संखया ४ करोड ६९ लाख ९८ हजार पुगेको छ भने एक कारेड ९३ लाख ७८ हजारबढी सक्रिय संक्रमित रहेका छन् ।
विस्तृतमा हेर्नुस्