पोखरामा  पहिलो पटक बन्न लागेको आकाशे पुलको काम तिव्ररुप 

पोखरामा  पहिलो पटक बन्न लागेको आकाशे पुलको काम तिव्ररुप 

अर्थ डबली
बिहिवार, चैत ५ २०७७
अर्थ डबली
बिहिवार, चैत ५ २०७७ (अर्काइभ बाट)
  • पोखरामा  पहिलो पटक बन्न लागेको आकाशे पुलको काम तिव्ररुप 

    पोखरा महानगरपालिका–८ सिर्जना चोकमा पुल निर्माण कार्यमा मजदूर। पोखरामा  पहिलो पटक बन्न लागेको आकाशे पुलको काम तिव्ररुपमा अगाडि बढेको छ । तस्वीरः राधिका कँडेल, रासस

    images
    images

    थप समाचार

    नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा

    झापा ÷पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम  भएको छ । 
    पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।

    सोही अक्षयकोषका लागि आज  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु ५१ हजार १०१ प्रदान गर्नुभएको छ । 

    उनीहरु  दुवैले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । 

    उनीहरुले  महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको बताए । 

    संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए । 
    संस्थाले पाँच वर्षमा रु २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो ।

    साताको लोकप्रीय