images
images

सांग्रिला डेभलपमेन्ट बैंकले ११.९४ प्रतिशत ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने

सांग्रिला डेभलपमेन्ट बैंकले ११.९४ प्रतिशत ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैंकले ११.९४ प्रतिशत ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ११.९४ प्रतिशत ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने भएको छ । 

    images
    images

    सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको हो । लोन प्रक्रियाका लागि सेवा शुल्क ० दशमलव ७५ प्रतिशत लाग्ने पनि बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार