images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

    images
    images

     
    त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ७६ पैसा, जापानिज येन १० को खरिददर ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पर्नेछ । 

    हेर्नुस् तालिकामा 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार