images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३२ रुपैयाँ ६८ पैसा र कतारी रियालको ३६ रुपैयाँ ४० पैसा पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३२ रुपैयाँ ६८ पैसा र कतारी रियालको ३६ रुपैयाँ ४० पैसा पर्ने, अन्यलाई कति ?

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३२ रुपैयाँ ६८ पैसा र कतारी रियालको ३६ रुपैयाँ ४० पैसा पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६८ पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४० पैसा र बिक्रीमा ९७ रुपैयाँ ८४ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४० पैसा तोकिएको छ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार