images
images

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • images
    images
    बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

    मकवानपुर / बागमती प्रदेशमा भदौको पहिलो सातासम्म ९३ प्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।

    images
    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकृत अनुप अधिकारीका अनुसार प्रदेशका सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा भने शतप्रतिशत रोपाइँ भएको उनले बताए ।

    प्रदेशका १३ वटै जिल्लाका गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोको अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार