images
images

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको नविकरणमा ब्याज छूट दिने

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको नविकरणमा ब्याज छूट दिने

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको नविकरणमा ब्याज छूट दिने
    images
    images

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । 

    कम्पनीले छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जानकारी दिएको छ ।

    उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिभरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार