images
images

राष्ट्र बैंकले ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउने, बोलकबोल कहिले ?

राष्ट्र बैंकले ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउने, बोलकबोल कहिले ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    राष्ट्र बैंकले ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउने, बोलकबोल कहिले ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । 

    images
    images

    बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । 

    पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले भदौ ११ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार