चर्चित समाचार
  • कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको विनिमय दरमा नयाँ रेकर्ड

    कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको विनिमय दरमा नयाँ रेकर्ड

    शुक्रवार, भदौ २२ २०८०
    शुक्रवार, भदौ २२ २०८०
  • कमजोर बन्दै नेपाली रुपैयाँ, अमेरिकी डलरको विनिमय दरमा नयाँ रेकर्ड

    काठमाडौँ / नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । यो संगै, अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य आज शुक्रबार (भदौँ २२ गते) हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।

    अघिल्लो दिन बिहीबार अर्थात भदौँ २१ गते डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । 

    लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ । यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

    नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.84 133.44
     
    EUR (European Euro)
    1 142.26 142.91
     
    GBP (UK Pound Sterling)
    1 165.61 166.36
     
    CHF (Swiss Franc)
    1 148.86 149.53
     
    AUD (Australian Dollar)
    1 84.82 85.20
     
    CAD (Canadian Dollar)
    1 97.29 97.73
     
    SGD (Singapore Dollar)
    1 97.34 97.78
     
    JPY (Japanese Yen)
    10 9.01 9.05
     
    CNY (Chinese Yuan)
    1 18.13 18.21
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.43 36.60
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 36.17 36.33
     
    MYR (Malaysian Ringgit)
    1 28.39 28.52
     
    KRW (South Korean Won)
    100 9.94 9.98
     
    SEK (Swedish Kroner)
    1 11.94 12.00
     
    DKK (Danish Kroner)
    1 19.07 19.16
     
    HKD (Hong Kong Dollar)
    1 16.95 17.02
     
    KWD (Kuwaity Dinar)
    1 430.66 432.60
     
    BHD (Bahrain Dinar)
    1 352.37 353.97

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार