नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि १ अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०८ पैसा तोकेको छ । यस्तैगरी विक्रीदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तैगरी युरो विक्रीदर १४९ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ ७० पैसा, सिंगापुरे डलर १०३ रुपैयाँ ४९ पैसा रहेको विवरणमा छ ।
यस्तै साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा, कतारी रियाल ३६ रुपैयाँ ७८ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न मुलुकका विदेशी मुद्राको विनियमदर कुनैपनि समय फेरबदल हुन सक्नेछ ।
आजको विनिमयदर हेर्नुस् विवरणमा