images
images

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक, शेयरधनीहरूले बोनस सेयर र नगद लाभांश पाउने

एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक, शेयरधनीहरूले बोनस सेयर र नगद लाभांश पाउने

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • एभरेष्ट बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक, शेयरधनीहरूले बोनस सेयर र नगद लाभांश पाउने

    काठमाडौँ / एभरेष्ट बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश घोषणा गरेको हो ।

    हालसम्म अन्य बैंकहरूले लाभांश घोषणा गरेका छैनन् । शुक्रबार  दिउँसो १ बजे बसेको बैंकको सञ्चालक समितिको ३७२ औँ बैठकले आर्थिक बर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको हो । 

    बैंकले ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नगद लाभांश र बोनस सेयरसमेतमा कर लाग्ने बैंकले जनाएको छ । 

    हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

    notice everest.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार