images
images

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

    images
    images

    कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँमा ४६ हजार ७३० कित्ता एफपीओ निष्काशन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि मात्रै एफपीओ निष्काशन गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार