images
images

सांग्रिला डेभलपमेन्ट बैंक कर्मचारी तथा ग्राहकले अब हिमाल डेन्टल हस्पिटलबाट पाउनेछन् डेन्टल सेवामा छुट

सांग्रिला डेभलपमेन्ट बैंक कर्मचारी तथा ग्राहकले अब हिमाल डेन्टल हस्पिटलबाट पाउनेछन् डेन्टल सेवामा छुट

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    सांग्रिला डेभलपमेन्ट बैंक कर्मचारी तथा ग्राहकले अब हिमाल डेन्टल हस्पिटलबाट पाउनेछन् डेन्टल सेवामा छुट
    काठमाडौं/  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । 
     
    बैंकका ग्राहक कर्मचारीहरुलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सम्झौता गरेको जनाएको छ । यहि भदौ २५ गते बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका थिए । 
     
     
    सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट पाउनेछन् । 
     
    यसबाट बंैकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ ।

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार