images
images

नाडा अटो शो २०२३ मा झुम्मिए खरिदकर्ता र अवलोकनकर्ता, हेर्नुस् तस्बिरमा

नाडा अटो शो २०२३ मा झुम्मिए खरिदकर्ता र अवलोकनकर्ता, हेर्नुस् तस्बिरमा

शनिवार, भदौ ३० २०८०
शनिवार, भदौ ३० २०८०
  • नाडा अटो शो २०२३ मा झुम्मिए खरिदकर्ता र अवलोकनकर्ता, हेर्नुस् तस्बिरमा
    images
    images

    काठमाडौँ / नाडा अटो शो २०२३ मा अवलोकनकर्ताहरूको आकर्षण बढेको छ । मङ्गलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको पाँचौ दिनसम्म ५० हजारबढीले अवलोकन गरेको आयोजकले जनाएको छ । 

    संयोजक अनुप बरालका अनुसार तीन बर्षपछि आयोजित नाडा अटो शोमा अवलोकन र खरिद कर्ताहरूको उपस्थिति उत्साहजनक रहेको छ । साथै उनले अवलोकनकर्ता र खरिदकर्ताको मुख्य आकर्षण विद्युतीय (इभि) गाडी रहेको जानकारी दिए । यसले अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत गर्नेसमेत उनले बताए । नाडा अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । 
    हेर्नुस् तस्बिरमा

    17.JPG

    15.JPG

    14.JPG

    13.JPG 

    12.JPG

    11.JPG

    10.JPG

    9.JPG

    5.JPG

    1.JPG

    3.JPG

    5.JPG

    5.JPG

    3.JPG

    6.JPG

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार