images
images

आज बुधबार अमेरिकी डलर भाउ कति पुग्यो ? हेर्नुस् मुद्रा बिनिमयदर

आज बुधबार अमेरिकी डलर भाउ कति पुग्यो ? हेर्नुस् मुद्रा बिनिमयदर

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    आज बुधबार अमेरिकी डलर भाउ कति पुग्यो ? हेर्नुस् मुद्रा बिनिमयदर

    काठमाडौं/  तपाई विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने आज बुधबार असोज ३ गते अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा तोकेको छ ।

    images
    images

    यस्तैगरी विक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो मंगलरबार को तुलनामा भने डलर मूल्य स्थिर रहेको छ । तर, ३ दिन अघिको तुलनमा डलर ह्वात्तै बढेको देखिन्छ । 


    पछिल्लो समय डलर भाउ बढिरहेको छ । 
    यस्तैगरी युरो १ को खरिददर १४२ रुपैयाँ ३१ पैसा, पाउण्डस्ट्रलिङ १६४ रुपैयाँ ३४ पैसा, अष्ट्रेलियन डलर ८५ रुपैयाँ ८५ रुपैयाँ ९१ पैसा रहेको छ । 


    यस्तैगरी जापानिज येन १० को खरिददर ९ रुपैयाँ नेपाली रहेको छ । भने कोरियन वन १०० को १० रुपैयाँ ०३ पैसा रहेको छ । 
    यस्तै खाडी मुलुकहरु मध्ये युएई  १ को खरिददर ३६ रुपैयाँ ४७ पैसा, कुवेती दिनार ४३० रुपैयाँ  ५५ पैसा, बहराइन दिनार ३५२ रुपैयाँ ६६ पैसा, कतारी रियाल ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

     

    Fixed By Nepal Rastra Bank
     
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
     
    Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
     
    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.80 133.40
     
    EUR (European Euro)
    1 141.52 142.16
     
    GBP (UK Pound Sterling)
    1 164.55 165.30
     
    CHF (Swiss Franc)
    1 147.95 148.62
     
    AUD (Australian Dollar)
    1 85.43 85.82
     
    CAD (Canadian Dollar)
    1 98.19 98.63
     
    SGD (Singapore Dollar)
    1 97.39 97.83
     
    JPY (Japanese Yen)
    10 8.98 9.02
     
    CNY (Chinese Yuan)
    1 18.25 18.34
     
    SAR (Saudi Arabian Riyal)
    1 35.41 35.57
     
    QAR (Qatari Riyal)
    1 36.22 36.38
     
    THB (Thai Baht)
    1 3.72 3.74
     
    AED (UAE Dirham)
    1 36.16 36.32
     
    MYR (Malaysian Ringgit)
    1 28.35 28.48
     
    KRW (South Korean Won)
    100 9.99 10.03
     
    SEK (Swedish Kroner)
    1 11.87 11.92
     
    DKK (Danish Kroner)
    1 18.98 19.06
     
    HKD (Hong Kong Dollar)
    1 16.97 17.05
     
    KWD (Kuwaity Dinar)
    1 429.87 431.81
     
    BHD (Bahrain Dinar)
    1 352.27 353.86

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार