images
images

एलजीको फ्ल्यागसिप शोरुम पुनः सञ्चालनमा

एलजीको फ्ल्यागसिप शोरुम पुनः सञ्चालनमा

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • images
    एलजीको फ्ल्यागसिप शोरुम पुनः सञ्चालनमा

    काठमाडौँ / चौधरी गु्रपअन्तर्गत मीनभवनमा रहेको एलजी ब्राण्डको फ्ल्यागसिप शोरुम विश्वस्तरीय अपग्रेडपश्चात् पुनः सञ्चालनमा आएको छ । 

    images
    images

    आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्री एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कण्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत उपलब्ध रहेको बताइएको छ । 

    राजधानीको मुख्य व्यापारिक केन्द्र मीनभवनको गोरखा कम्प्लेक्सस्थित यो शोरुम सन् २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो ।

    शोरुम पुनः सञ्चालनको अवसरमा विशेष छूटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको बताइएको छ । 

    साथै प्रडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (पीएमएस)को पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार