images
images

असोज १४ गतेबाट ज्योति विकास बैंकको बैङ्किङ सेवा स्थानान्तरण हुने

असोज १४ गतेबाट ज्योति विकास बैंकको बैङ्किङ सेवा स्थानान्तरण हुने

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • असोज १४ गतेबाट ज्योति विकास बैंकको बैङ्किङ सेवा स्थानान्तरण हुने

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गते आइतबारबाट स्थानान्तरण हुने भएको छ । 

    images
    images

    बैंकले आज इन्टरनेट बैंकिङ सेवा सम्बन्धी सूचना जारी गर्दै असोज १४ गतेबाट बैंकिङ्ग सेवा स्थानान्तरण हुने जनाएको हो । 

    बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट सेवा प्रयोग गर्न सकिने जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न जाने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार