images
images

राष्ट्र बैंकले ल्यायो २० रुपैयाँको नयाँ नोट बजारमा, के फेरियो ?

राष्ट्र बैंकले ल्यायो २० रुपैयाँको नयाँ नोट बजारमा, के फेरियो ?

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • राष्ट्र बैंकले ल्यायो २० रुपैयाँको नयाँ नोट बजारमा, के फेरियो ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो । 

    नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ । 

    नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ ।  

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार