images
images

राष्ट्र बैंकले बढायो शेयर धितो कर्जाको १२ करोडको सीमा, अब व्यक्तिलाई १५ र संस्थालाई २० करोड

राष्ट्र बैंकले बढायो शेयर धितो कर्जाको १२ करोडको सीमा, अब व्यक्तिलाई १५ र संस्थालाई २० करोड

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    राष्ट्र बैंकले बढायो शेयर धितो कर्जाको १२ करोडको सीमा, अब व्यक्तिलाई १५ र संस्थालाई २० करोड

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा बढाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।

    images
    images

    जस अनुसार  कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  ।  

    धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  । 

    यद्यपि शेयर लगानीकर्ताहरुले माग गरे बमोजिम भने राष्ट्र भने सीमा बढाएको छैन । शेयर लगानीकर्ताहरुले व्यक्तिगत तर्फ १२ करोडको सीमालाई कम्तिमा २० करोड पुर्याउन र संस्थागततर्फ अधिकतम सीमा नतोक्न माग गर्दै एक थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार