images
images

सुजुकीको ‘बाडौँ खुशी चढौँ सुजुकी’ योजना : धरानका रिजाल बने पहिलो बम्पर बिजेता, हात पारे १० ग्राम सुनको सिक्का

सुजुकीको ‘बाडौँ खुशी चढौँ सुजुकी’ योजना : धरानका रिजाल बने पहिलो बम्पर बिजेता, हात पारे १० ग्राम सुनको सिक्का

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • सुजुकीको ‘बाडौँ खुशी चढौँ सुजुकी’ योजना : धरानका रिजाल बने पहिलो बम्पर बिजेता, हात पारे १० ग्राम सुनको सिक्का

    काठमाडौँ / सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले ‘बाडौँ खुशी चढौँ सुजुकी’ योजनाका पहिलो बम्पर बिजेता घोषणा घोषणा गरेको छ । आइतबार टेकु सोरुममा गरिएको फेसबुक लाइभमार्फत पहिलो बम्पर बिजेता घोषणा गरेको हो । 

    images
    images

    धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 cc BS6 खरिद गरेका थिए । यस योजना लागु भएदेखि प्रत्येक १५ दिनमा नेपाल अधिराज्य भरिको खरिदकर्ताहरूलाई समावेश गरी गरेको लक्की ड्रमार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो बम्पमार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । 

    चाडपर्वको अवसरमा सुजुकीले ल्याएको ‘बाडौँ खुसी चढौँ सुजुकी’ स्किम अन्र्तगत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरूले १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै, शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ । 

    यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार