images
images

अमेरिकी डलरको बिक्रीमूल्य  १३३ रुपैयाँ ५० पैसा र कतारी रियालको ३६ रुपैयाँ ६१ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य  १३३ रुपैयाँ ५० पैसा र कतारी रियालको ३६ रुपैयाँ ६१ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य  १३३ रुपैयाँ ५० पैसा र कतारी रियालको ३६ रुपैयाँ ६१ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ १८ पैसा तोकिएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८० पैसा, जापानिज येन १० को खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पर्नेछ । 

    images
    images

    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार