images
images

‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • ‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

    काठमाडौँ / भीजी अटोमोबाइल्स प्रालिले सञ्चालन गरेको ‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले सुनको सिक्का जितेका छन् । कम्पनीका अनुसार दोस्रो बम्पर बिजेता बन्दै उनले १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् ।

    images
    images

    गत २ कात्तिकमा काठमाडौँको टेकुस्थित शोरूममा फेसबुक लाइभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको थियो । यो योजना लागु भएदेखि १५ दिनमा देशभरका खरिदकर्ताहरुलाई समावेश गरी गरिएको लक्की ड्रमा नागा दोस्रो बिजेता बन्न सफल भएका हुन् । उनले टेकु स्थित भीजी अटोमोबाइल्स प्रालिको शोरुमबाट एभिनिस १२५ सीसीबीएस ६ खरिद गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार