images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३३.५० र कतारी रियालको ३६.६७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३३.५० र कतारी रियालको ३६.६७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३३.५० र कतारी रियालको ३६.६७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ २४ पैसा र बिक्रीमा १६१ रुपैयाँ ९७ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ १९ पैसा र बिक्रीदर ८४ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ २४ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    यसैगरी चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५८ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पर्नेछ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार