images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५१ पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ५ पैसा र बिक्रीमा १६२ रुपैयाँ ७८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १४७ रुपैयाँ ३७ पैसा र बिक्रीमा १४८ रुपैयाँ ३ पैसा, अष्ट्रेलियन डलर उकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ६० पैसा पर्नेछ । 

    त्यस्तै जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८ रुपैयाँ ८६ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ २५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार