images
images

मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरू के–के हुन् ? (सूचीसहित)

    काठमाडौँ / सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालययमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका हुन् । 

    images
    images
    images
    images

    सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । सरकारले मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको छ । 

    सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा  उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  त्यसैगरी, सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

    यस्तो छ मङ्सिर ७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय  

    1.JPG

    यस्तो छ मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय 

    2.JPG

    3.JPG

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार