images
images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार ३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    बैंकका संस्थापक सेयरधनी नवराज बजगाईको आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौँमा आवेदन पेश गर्ने सकिनेछ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएको खण्डमा अन्य व्यक्तिलाई विक्री गरिने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार