images
images

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • images
    images
    २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले दुई साताको अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत् उक्त रकम संकलन गर्न लागेको हो । 

    images
    images

    केन्द्रीय बैंकका अनुसार आज जारी हुन लागेको उक्त निक्षेप आगामी पुस ५ गते परिपक्व हुनेछ ।उक्त कार्यका लागि केन्द्रीय बैंकले सूचना जारी गर्दै इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मंसिर २१ गते अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने बताएको छ ।

    इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन ।  निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने छ ।

    बजारमा हाल ५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम तरलता  छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर भने १.०३ प्रतिशत छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार