images
images

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो

    अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ।

    images
    images

    अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव २ प्रतिशतमा झरेको हो। बुधवार अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार तेस्रो त्रैमासिकमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ०.२ प्रतिशतले बढेको छ।

    सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अस्ट्रेलियाको जिडिपी २.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। अस्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मंगलवार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४.३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार