images
images

भारतको औद्योगिक उत्पादन अक्टोबरमा ११.७ प्रतिशतले बढ्यो

भारतको औद्योगिक उत्पादन अक्टोबरमा ११.७ प्रतिशतले बढ्यो

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • images
    images
    भारतको औद्योगिक उत्पादन अक्टोबरमा ११.७ प्रतिशतले बढ्यो

    एजेन्सी / औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ।

    images
    images

    यो पछिल्लो १६ महिना यताकै ठूलो हो। मुख्यतया खानी, उत्पादन र विद्युत क्षेत्रले देखाएको राम्रो कार्यसम्पादनमा वृद्धि भएको हो।

    उपभोगमा आधारित वर्गीकरणअनुसार अक्टोबर महिनामा प्राथमिक वस्तुको परिसूचक १४६.१, पुँजीगत वस्तुमा १०६.९, मध्यवर्ती वस्तुको परिसूचक १५७.८ र पूर्वाधार निर्माणका वस्तुको परिसूचक १७३.९ रहेको मन्त्रालयले जनाएको छ।

    टिकाऊ वस्तुहरू अक्टोबरको लागि क्रमशः १२३.० र १४१.५ रहेको छ। सेप्टेम्बरमा आईआईपीले ५.८ प्रतिशतको वृद्धि भएको जनाएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार