images
images

मंसिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले के–के  गर्‍यो निर्णय ?

मंसिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले के–के  गर्‍यो निर्णय ?

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • मंसिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले के–के  गर्‍यो निर्णय ?

    काठमाडौँ / सरकारले हात-हतियार खरखजाना नियमावली १२औं संशोधन, २०८० स्वीकृत गर्ने सहित १६ वटा निर्णय गरेको छ। 

    images
    images
    images
    images

    मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्‌का निर्णयहरुको जानकारी दिएकी हुन्। 

    त्यस्तै मन्त्रिपरिषद्‌ले परराष्ट्र मन्त्रालयमा रिक्त सचिव पदमा सेवा लम्साललाई नियुक्त गर्ने र नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।  

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार