images
images

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

    images
    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ । महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार