images
images

आज एक तोला सुनको मूल्य कति होला ?

आज एक तोला सुनको मूल्य कति होला ?

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • आज एक तोला सुनको मूल्य कति होला ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबारकै मूल्यमा आज सोमबार पनि सुनको भाउ कारोबार गर्न सकिनेछ ।

    images
    images

    हिजो आइतबार पनि सुनको मूल्य स्थिर नै रहेको थियो भने चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको थियो । यो दिन छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार गर्न सकिने महासङ्घले जनाएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपैयाँ पर्नेछ । यता, चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार