झापा / मेचीनगर नगरपालिका–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँस झ्याङमा लुकाएको ३ लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।
बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।
Enter your email address and we will send you a link to reset your password.