images
images

सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • images
    सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ । यसैगरी, चाँदी प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

    images
    images

    यता, चाँदी स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार