images
images

नेपाल लाइफले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

नेपाल लाइफले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

सोमवार, पुस १६ २०८०
सोमवार, पुस १६ २०८०
  • नेपाल लाइफले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्यालयका लागि एक जना अफिसर माग गरेको हो । 

    images
    images

    उक्त पदका लागि सीए, एसीसीए, फाइनान्समा एमबीए वा व्यवस्थापनमा स्नाकोत्तोर गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    इच्छुक आवेदकले अनलाइन फर्म भर्नुपर्नेछ र त्यहाँ भनेबमोजिमका कागजात पेश गुर्नपर्नेछ । अथवा कम्पनीको कमलादीमा रहेको कर्पोरेट कार्यालयको एचआर विभागमा आवेदन पेश गर्न सक्नेछन् ।   

    इच्छुक आवेदकले आगामी पुस १७ गतेभित्र आवेदन दिई सक्नु पर्नेछ । आवेदकको उमेर ३० वर्ष वा सो भन्दा कम हुनु पर्ने कम्पनीले जनाएको छ ।  

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार