images
images

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पर्ला ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पर्ला ?

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पर्ला ?

    काठमाडौँ / बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख २१ हजार रुपैयाँ पर्ने छापावाल सुनको भाउ घटेर आज १ लाख २० हजार ८ सय रुपैयाँमा झरेको छ भने १ लाख २० हजार ४ सय रुपैयाँ रहेको तेजावी सुनलाई १ लाख २० हजार २ सय रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ५० रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार