images
images

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

    काठमाडौँ / न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

    images
    images

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

    यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार