images
images

मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानीले वितरण गर्ने, कुन क्षेत्रमा कहिले आउँछ ? [तालिकासहित]

मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानीले वितरण गर्ने, कुन क्षेत्रमा कहिले आउँछ ? [तालिकासहित]

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानीले वितरण गर्ने, कुन क्षेत्रमा कहिले आउँछ ? [तालिकासहित]

    काठमाडौँ / सोमबारदेखि काठमाडौँमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ । बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका सार्वजनिक गरेको हो । 

    images
    images

    केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाले पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार नयाँ जडान भएका ५ हजार ३ सय धारा र बाँकी पुरानै धाराबाट पानी वितरण हुनेछ । 

    महाराजगञ्ज शाखाबाट हुने वितरण :

    कीर्तिपुर शाखाबाट हुने वितरण :

    सुन्दरीघाट पानी प्रशोधन केन्द्र र कीर्तिपुर रिजर्भवायरबाट हुने वितरण :

    क्षेत्रपाटी/महाराजगञ्ज/त्रिपुरेश्‍वर शाखाबाट हुने वितरण :

    महाँकालचौर शाखाबाट हुने वितरण :

    बानेश्वर शाखाबाट हुने वितरण :

    ललितपुर शाखाबाट हुने वितरण :

    भक्तपुर शाखाबाट हुने वितरण :

    मध्यपुर थिमि शाखाबाट हुने वितरण :

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार