आजको मुद्रा बिनिमयदर : कतारी रियाल ३६.४० पैसा, साउदीको ३५.३८, चाइनिज युआन १८.४५, अष्ट्रेलियन डलर ८७.१८ पैसा, अन्य मुलुकहरुको कुन कति ?

आजको मुद्रा बिनिमयदर : कतारी रियाल ३६.४० पैसा, साउदीको ३५.३८, चाइनिज युआन १८.४५, अष्ट्रेलियन डलर ८७.१८ पैसा, अन्य मुलुकहरुको कुन कति ?

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • images
    images
    आजको मुद्रा बिनिमयदर : कतारी रियाल ३६.४० पैसा, साउदीको ३५.३८, चाइनिज युआन १८.४५, अष्ट्रेलियन डलर ८७.१८ पैसा, अन्य मुलुकहरुको कुन कति ?

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले दिएको विवरण अनुसार आज भदौ ५ गते शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै विक्रीदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।  

    यस्तैगरी युरो १ को खरिददर १४४ रुपैयाँ ५२ पैसा रहेको छ । तपाई विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने अष्ट्रेलियन डलर १ को ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ४१ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ७९ पैसा  रहेको छ ।

     

    यस्तैगरी जापानी येन १० को ८ रुपैयाँ ९८ पैसा रहेको छ भने चाइनिज युआन १ को १८ रुपैयाँ ४५ पैसा, साउदीको रियाल ३५ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तैगरी कतारी रियाल भने ३६ रुपैयाँ ४० पैसा रहेको छ ।

    अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् विवरणमा

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.70 133.30
     
    EUR (European Euro)
    1 144.52 145.17
     
    GBP (UK Pound Sterling)
    1 168.42 169.18
     
    CHF (Swiss Franc)
    1 153.37 154.07
     
    AUD (Australian Dollar)
    1 87.18 87.58
     
    CAD (Canadian Dollar)
    1 98.41 98.86
     
    SGD (Singapore Dollar)
    1 98.79 99.24
     
    JPY (Japanese Yen)
    10 8.98 9.02
     
    CNY (Chinese Yuan)
    1 18.45 18.53
     
    SAR (Saudi Arabian Riyal)
    1 35.38 35.54
     
    QAR (Qatari Riyal)
    1 36.40 36.56
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 36.13 36.29
     
    MYR (Malaysian Ringgit)
    1 28.13 28.25
     
    KRW (South Korean Won)
    100 9.92 9.96
     
    SEK (Swedish Kroner)
    1 12.70 12.76
     
    DKK (Danish Kroner)
    1 19.38 19.46
     
    HKD (Hong Kong Dollar)
    1 16.97 17.04
     
    KWD (Kuwaity Dinar)
    1 431.21 433.16
     
    BHD (Bahrain Dinar)
    1 352.01 353.60

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार